October 20, 2026, 2:37 am
» नवरात्रको अन्तिम दिनः आज महानवमी » दशैंको रौनक गाउँमा, काठमाडौंका सडक सुनसान » ‘मासु खाँदा हड्डी अड्किए तुरुन्त अस्पताल जानुपर्छ’ » केन्यामा इबोला सङ्क्रमित आठ पुगे » नयाँ नोटको बेहाल : नागरिकको लापरवाहीदेखि सरकारको गैरजिम्मेवारीसम्म

कृषि

  • कृषि

गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ निर्धारण गरेको छ शुक्रबार, बसेको मन्त्रिपरिषद्को बैठकले न्यूनतम समर्थन..

पुरा पढ्नुहोस »

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल आयात भएको छ । नेपाल–चीन उत्तरी कोरलानाकाबाट उक्त फलफूल आयात भएको हो । कोरलास्थित लोमान्थाङ–४ न्हेचुङस्थित क्वारेन्टाइन कार्यालयका..

पुरा पढ्नुहोस »

उखु किसानलाई १ अर्ब ५० करोड अनुदान रकम वितरण गरिदै

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले उखु किसानलाई १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी अनुदान रकम दिने भएको छ । उखु उत्पादक किसानलाई प्रोत्साहनस्वरूप उपलब्ध गराइने अनुदान रकम वितरणका..

पुरा पढ्नुहोस »

शिक्षकबाट कृषिउद्यमी बनेका फेन्चु

बागमती– हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरी आदामारका ३७ वर्षीय युवा फेन्चु लामा आजभन्दा १० वर्षअघिसम्म शिक्षण पेसामा आबद्ध थिए। गणित विषयमा स्नातक तथा योजना व्यवस्थापनमा..

पुरा पढ्नुहोस »

धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित

बाँके– बाँकेमा फल लाग्ने बेला धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित भएका छन् । अचानक धानखेतीमा धानको बोट सुक्ने समस्या देखिएको डुडुवा गाउँपालिका–५ का किसान अम्मर बुढाथोकीले..

पुरा पढ्नुहोस »

किसानका घरआँगनमा कृषिमन्त्री चौधरी

रुपन्देही– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रुपन्देही, कपिलवस्तु र नवलपरासीका विभिन्न भागको भ्रमण गरी त्यहाँको वस्तुस्थितिबारे जानकारी लिएकी छन् । मन्त्री चौधरीले कृषि..

पुरा पढ्नुहोस »

धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा

काठमाडौं । देशकै मुख्यबाली धानखेतीका लागि समयमै सिँचाइ र मलखाद्यको उपलब्धता भरपर्दो नहुँदा महोत्तरीका किसानलाई अब के गर्ने भन्ने अन्योल पर्ने गरेको पाइएको छ । परिवारको पालनपोषणदेखि..

पुरा पढ्नुहोस »

कर्णाली कृषि मन्त्रालयमा सरुवा ‘खेल’, सत्ता निकटकालाई अवसरै अवसर!

-शेरबहादुर थापा सुर्खेत, । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले गरेको कर्मचारी सरुवामा भाँडभैलो देखिएको छ ।  सत्ता फेरिएसँगै शक्तिमा आएका केहि कर्मचारीको..

पुरा पढ्नुहोस »

तरकारीको विषादी परीक्षण बढाइँदै

चितवन। किसानले बजारमा ल्याउने तरकारीमा विषादी बढी हुन थालेपछि परीक्षण बढाइएको छ । यससँगै किसानले विषादी प्रयोग गरेलगत्तै बजारमा बिक्री गर्नेक्रम घटाएको पाइएको हो । यहाँ रहेको विषादी..

पुरा पढ्नुहोस »

उखु बेचे, पैसा पाएनन् : ऋण गरेर गर्जो टार्दै किसान

सर्लाही– उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका किसानका लागि सधैँको गलपासो बन्दै आएको छ । गत याममा उद्योगलाई उखु बेचेका किसान छ महिना भइसक्दासम्म पैसा नपाएपछि समस्यामा..

पुरा पढ्नुहोस »

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई व्यवहारमा उतार्दै शिवराज नगरपालिका–५ नौडिहवाका किसान रामप्रसाद बेलवासेले व्यावसायिक ड्रागन फ्रुट..

पुरा पढ्नुहोस »

मुन्टादेखि जरासम्म बिक्ने इस्कुस, किसानका लागि आम्दानीको भरपर्दो आधार

काठमाडौं —शङ्खरापुर नगरपालिका–८ घुमारचोक र वडा नं. ४ लप्सेका किसान विगत ३५ वर्षभन्दा लामो समयदेखि इस्कुसखेतीमा रमाउँदै आएका छन्। इस्कुसको मुन्टादेखि जरा (तरुल) सम्म बिक्री गरेर राम्रो..

पुरा पढ्नुहोस »

कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल– धेरैजसो युवाहरू वैदेशिक रोजगारका लागि परदेश जान्छन् । आफ्नो जवान, उमेर र जाँगर पैसासँग साटेर फर्कन्छन् । स्वदेश फर्केपछि सुविधा सम्पन्न सहरमा बसाइँ सर्छन् । गाउँमा रहेका जग्गा..

पुरा पढ्नुहोस »

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ९०, गोलभेँडा ठूलो..

पुरा पढ्नुहोस »

बाँझो जमिनमा अकबरे खेती, १५ रोपनीबाट १ लाख ६० हजार आम्दानी

वालिङका मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक अकबरे खुर्सानी खेती सुरु गरेका छन्। वार्षिक ४५ हजार रुपैयाँ भाडा तिर्ने गरी १५ रोपनी जग्गा लिएर उनले १५ हजार अकबरेका बोट..

पुरा पढ्नुहोस »