October 20, 2026, 12:09 am
» दशैंको रौनक गाउँमा, काठमाडौंका सडक सुनसान » ‘मासु खाँदा हड्डी अड्किए तुरुन्त अस्पताल जानुपर्छ’ » केन्यामा इबोला सङ्क्रमित आठ पुगे » नयाँ नोटको बेहाल : नागरिकको लापरवाहीदेखि सरकारको गैरजिम्मेवारीसम्म » व्यापारीको मनपरीमा सरकारको मौनता : महँगीको मारमा दशैं

राजनीति

  • राजनीति

आस्थाका केन्द्रमा बेथिति : मन्दिरको भेटी दुरुपयोगदेखि सार्वजनिक जग्गा कब्जासम्म !

- अनुसा थापा दशैं शुरु भएको एकसाता बितिसकेको छ । अघिल्लो साताको शनिबार अर्थात असोज २५ गते घटस्थापना थियो । घटस्थापनामा प्रायःजसोले जमरा राख्छन् । दशैंमा टीका लगाउन जमरा अनिवार्य भएकाले..

पुरा पढ्नुहोस »

नयाँ नोटको बेहाल : नागरिकको लापरवाहीदेखि सरकारको गैरजिम्मेवारीसम्म

- अनुसा थापा नोट राज्यको सम्पत्ति हो । राज्यले पैसा खर्च गरेर नोट छापेको हुन्छ । तर, त्यो पैसाको अलिकति पनि ख्याल गरिएको पाइँदैन । बैंकले होस् या व्यक्तिले नोटको सही प्रयोग गर्दैनन् । नोट..

पुरा पढ्नुहोस »

व्यापारीको मनपरीमा सरकारको मौनता : महँगीको मारमा दशैं

- रुषा थापा बजारमा दशैंको रौनक छ । वर्ष दिनमा एक पटक आउने चाड ऋणधन गरेर भएपनि सर्वसाधारण मनाइरहेका छन् । यद्यपि, उनीहरु लुटिने क्रम भने जारी छ । दशैं सबैभन्दा बढी व्यापारीहरुलाई लागेको छ ।..

पुरा पढ्नुहोस »

राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन क्षेत्रलाई व्यवस्थित र प्रवर्द्धन गर्ने उद्देश्यले दुई वटा अध्यादेश..

पुरा पढ्नुहोस »

कांग्रेस सभापति गगन थापाले फुलपातिको दिन शपथ लिने

काठमाडौं,  । नेपाली कांग्रेसका सभापति गगन थापाले फुलपातिको दिन शनिबार दिउँसो शपथ गहण गर्ने भएका छन् । शुक्रबार कांग्रेसले एक विज्ञप्ति जारी गरी १५औं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका..

पुरा पढ्नुहोस »

मधेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीले दिए राजीनामा

काठमाडौं। मधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ। एमालेबाट सरकारमा सहभागी चार जना मन्त्रीले आज मुख्यमन्त्री कृष्णप्रसाद यादवसमक्ष राजीनामापत्र बुझाएका छन्। एमालेले सरकारलाई..

पुरा पढ्नुहोस »

काँग्रेसको खुलातर्फको केन्द्रीय सदस्यमा चिरिबाबुलाई सबैभन्दा बढी मत

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुलातर्फको केन्द्रीय सदस्यमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन सर्वाधिक मत पाएर  विजयी भएका छन् । उनले पाँच हजार ३३० मत..

पुरा पढ्नुहोस »

सात दशक पुरानो कानुन फेरेर नेपाल प्रहरीलाई आधुनिक र व्यावसायिक बनाउँछौं: गृहमन्त्री गुरुङ

काठमाडौं। गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुन प्रतिस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने तयारी भइरहेको बताएका छन्। ७१ औँ..

पुरा पढ्नुहोस »

प्रधानमन्त्रीको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरअघि बैठक सुरु भएको..

पुरा पढ्नुहोस »

बिग्रेको खुलामञ्च कांग्रेसले आफ्नै खर्चमा ४५ दिनभित्र बनाउने

काठमाडौं, । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका क्रममा बिग्रेको खुलामञ्चको संरचना आफ्नै खर्चमा ४५ दिनभित्र मर्मत गर्ने भएको छ। महाधिवेशन आयोजना गर्दा बिग्रिएको खुलामञ्चलाई पुरानै..

पुरा पढ्नुहोस »

काँग्रेसको मतगणना सकियो

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको चुनावको सबै मतगणना शुक्रबार बिहान सकिएको छ । मधेश प्रदेश र बागमती प्रदेशको अन्तिम परिणाम आएसँगै गत..

पुरा पढ्नुहोस »

कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्य विजयी

काठमाडौं, । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन्। आचार्यले दुई हजार ६४८ मत प्राप्त गर्दै जगदीश्वरनरसिंह केसीलाई..

पुरा पढ्नुहोस »

खगेन्द्र सुनारले बुझाए अनुशासन आयोगलाई लिखित जवाफ

काठमाडौँ — महिलासँगको फोन संवाद सार्वजनिक भएपछि विवादमा तानिएका तथा पार्टीका औपचारिक कार्यक्रममाउपस्थित हुन प्रतिबन्धलगाइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र..

पुरा पढ्नुहोस »

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेका छन् । राष्ट्रपतिको कार्यालयमा आयोजित..

पुरा पढ्नुहोस »

बालेन नेतृत्वको सरकारको ३ महिनामा थप १.५४ प्रतिशतले बढ्यो जीडीपी

काठमाडौं– राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकको राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्दै आधारभूत मूल्यमा देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)..

पुरा पढ्नुहोस »