October 20, 2026, 12:08 am
» दशैंको रौनक गाउँमा, काठमाडौंका सडक सुनसान » ‘मासु खाँदा हड्डी अड्किए तुरुन्त अस्पताल जानुपर्छ’ » केन्यामा इबोला सङ्क्रमित आठ पुगे » नयाँ नोटको बेहाल : नागरिकको लापरवाहीदेखि सरकारको गैरजिम्मेवारीसम्म » व्यापारीको मनपरीमा सरकारको मौनता : महँगीको मारमा दशैं

पर्यटन

  • पर्यटन

जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु

दाङ। जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु भएको छ । गढवा गाउँपालिका-१ वनघुस्री निवासी तीन वर्षीया लक्ष्मी माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक..

पुरा पढ्नुहोस »

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या पछिल्लो केही दिनयता उल्लेख्य रूपमा बढेको छ । यस पदयात्रा मार्गको विभिन्न स्थानमा बाढीपहिरोका कारण..

पुरा पढ्नुहोस »

मौसम खुलेसँगै निखरियो डोल्पा सदरमुकाम दुनैको सौन्दर्य

सुर्खेत। ठुली भेरी नदीको किनारमा अवस्थित डोल्पाको सदरमुकाम दुनैमा लगातारको वर्षा र कुहिरोपछि मौसम खुलेसँगै प्राकृतिक सौन्दर्य छताछुल्ल भएको छ। हरिया डाँडापाखा, सफा आकाश, कलकल बगिरहेको..

पुरा पढ्नुहोस »

सेप्टेम्बरमा नेपाल आउने विदेशी पर्यटक १२.१ प्रतिशतले बढे

काठमाडौं । नेपालमा सेप्टेम्बर २०२६ मा विदेशी पर्यटक आगमनमा उल्लेख्य वृद्धि भएको छ । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार सेप्टेम्बरमा ८८ हजार २४८ विदेशी पर्यटक नेपाल आएका..

पुरा पढ्नुहोस »

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका ६४८ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागले दिएको जानकारीअनुसार सन् २०२६ को शरद् ऋतुमा नेपालका २० हिमाल आरोहणका लागि..

पुरा पढ्नुहोस »

६४८ आरोहीलाई हिमाल आरोहणको अनुमति

काठमाडौं । शरद् ऋतु सन् २०२६ का लागि नेपालका विभिन्न हिमाल आरोहण गर्न अहिलेसम्म ६४८ जना आरोहीलाई अनुमति दिइएको छ । पर्यटन विभागले सार्वजनिक गरेको प्रतिवेदनअनुसार ७१ वटा आरोहण दलमा आबद्ध..

पुरा पढ्नुहोस »

हिमलुङ हिमपहिरोमा बेपत्ताको खोजी कार्य जारी, थप दुई शव फेला

काठमाडौँ । हिमलुङ हिमाल क्षेत्रमा गएको हिमपहिरोपछि खोज तथा उद्धारमा खटिएको नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनको टोलीले थप दुई जनाको शव फेला पारेको छ । एसोसिएसनका अनुसार आइतबार खोजीका..

पुरा पढ्नुहोस »

हिम्लुङ हिमाल आधार शिविरमा हिमपहिरो, १० जना सम्पर्कविहीन

काठमाडौँ । पश्चिम नेपालको हिम्लुङ हिमाल आधार शिविरमा आज बिहान ठूलो हिमपहिरो गएको छ। लगातारको वर्षा र भारी हिमपातपछि गएको हिमपहिरोले आधार शिविरमा रहेका पालहरू पुरिएका छन् । अभियान..

पुरा पढ्नुहोस »

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ साइकल र्‍याली आयोजना गरेको छ । प्रदेश सरकारका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतिले र्‍यालीको..

पुरा पढ्नुहोस »

मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौंमा

गोरखा– मनास्लुको हिउँपहिरोमा पुरिएर मृत्यु भएका दुई व्यक्तिको शव काठमाडौं लगिएको छ । मनास्लुको फेदीमा रहेको चुमनुब्री–१ सामागाउँबाट बुधबार बिहान हेलिकप्टरमार्फत काठमाडौँ लगिएको..

पुरा पढ्नुहोस »

हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किए केही आरोही

गोरखा– भारी हिमपात र निरन्तर वर्षाका कारण हिमाल आरोहणका लागि मनसुन प्रतिकूल भएपछि आरोहीबीच बाटोबाटै धमाधम घर फर्किन थालेको पाइएको छ । दुईसातासम्म पर्खिँदा पनि मौसमले साथ नदिएपछि आरोही..

पुरा पढ्नुहोस »

मनास्लु हिमपहिरो पुरिएर नेपाली गाइडसहित दुई जनाको मृत्यु

काठमाडौं – मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइडसहित दुई जनाको मृत्यु भएको छ । मनास्लुको तेस्रो शिविरमा टेन्टभित्र रहेका भारतीय मूलका जर्मन आरोही ध्रुवज्योति गुहा र उनका आरोहण..

पुरा पढ्नुहोस »

भोटेकोशी बाढीपीडितलाई क्यासिनो क्षेत्रबाट ८५ लाख २३ हजार सहयोग

- सि.के. चाैलागाईं काठमाडौं। भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि नेपाल क्यासिनो एसोसिएसन र क्यासिनो माजोङले सहयोग गरेका छन्। नेपाल क्यासिनो..

पुरा पढ्नुहोस »

मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन

गोरखा । यो वर्षको शरदऋतु (असोज, कात्तिक) मा मनास्लु हिमाल आरोहण गर्न २९ टोलीले अनुमति लिएका छन् । पर्यटन विभागको गत पछिल्लो तथ्यांकअनुसार २९ टोलीका ३४८ आरोहीले मनास्लु आरोहणका लागि अनुमति..

पुरा पढ्नुहोस »

११७ जना विदेशी पर्यटकको उद्धार

काठमाडौं– भोटेकोशीको विनाशकारी बाढीमा परेर अलपत्र भएकामध्ये ११७ जना विदेशी पर्यटकको उद्धार भएको छ । पछिल्लो समयसम्म विभिन्न देशका ११७ जना विदेशी पर्यटकको उद्धार भएको संस्कृति, पर्यटन..

पुरा पढ्नुहोस »