कवि अर्जुन पराजुलीलाई खड्काले लगाए चोरीको आरोप : के हो त तथ्य ?

- May 18, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । ३ दशकअघिदेखि कविता लेखन प्रकाशनमा सक्रिय रहेका कवि अर्जुन पराजुलीलाई यतिबेला रचना चोरीमा संलग्न भएको आरोप लागेको छ ।

कवि पराजुलीले १५ घण्टा अघि आफ्नो फेसबुकमा प्रकाशन गरेको एक रचनालाई मे १८ २०१३ मा नै आफुले फेसबुकमा प्रकाशित गरिसकेको उक्त रचना सहितको ‘स्क्रिनशट’ आफ्नो फेसबुक वालमा प्रकाशित गर्दै भुपेन्द्र खड्काले कवि पराजुलीले आफ्नो रचना चोरी गरेको दाबी सहितको आरोप लगाएका हुन् ।

दुबै जनाको दाबीको स्क्रिनशट पढ्नुहोस् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रतिक्रिया

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV