काठमाडौं । नेपालमा पछिल्लो घण्टामा थप ६ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ । त्यस्तै, सोही अबधिमा कोरोनाबाट निको भएर ८ जना घर फर्किएका छन् । विगत २४ घण्टामा कोरोनाबाट थप कसैले पनि ज्यान नगुमाएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
प्रतिक्रिया