धरानको मत गणना अवरुद्ध

- May 18, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

विराटनगर । धरान उपमहानगरपालिकाको मत गणना रोकिएको छ । नेकपा माओवादी केन्द्रका कार्यकर्ताले वडा नम्बर २० को मत परिणाममा असन्तुष्टि जनाउँदै प्रदर्शनमा उत्रिएपछि मत गणना रोकिएको हो । मत गणनामा धरानको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता लिइरहेका छन् । उनलाई नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले थोरै मत अन्तरले पछ्याइरहेका छन् । तेस्रो स्थानमा नेकपा एमालेकी मञ्जु भण्डारी सुवेदी छिन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रतिक्रिया

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV