सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिकाको वाड नं १ मा नेपाली काँगे्रसका दावा ग्याल्जेन लामा वडाध्यक्षमा निर्वाचित भएका छन । त्यसैगरी सोही गाउँपालिकाको वडा नम्बर ७ मा काँग्रेसका निलबहादुर खड्का विजय भएका छन् ।
भने गाउँपालिकाको अध्यक्षमा काँग्रेसले अग्रता लिएको छ भने एमालेले दोस्रो स्थानमा रहेको छ । काग्रेसका निमा ग्याजेन शेर्पा १ हजार ८ सय ८३, एमालेका दावा लामा १ हजार ४ सय ३४ मत प्राप्त गरेका छन् । भने उपाध्यक्षमा पनि नेपाली काँग्रेसले नै अग्रता लिएको छ ।
काँग्रेसका उपाध्यक्ष अप्सरा लम्साल लामिछाने १ हजार ८ सय ३९, एमालेका गंगा अर्यालले १ हजार ५ सय ८१ मत प्राप्त गरेका छन् । सो गाउँपालिकामा मत गणना जारी रहेको छ
प्रतिक्रिया