काठमाडौं । सरकारले बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। सरकारले आगामी जेठ ३ गते ४ बजेका लागि संसद् अधिवेशन आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्को आइतबारको बैठकले सो निर्णय गरेको छ । निर्वाचनमा खटिएका सुरक्षाकर्मीको मृत्यु भएमा २० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।
प्रतिक्रिया