पल र आंचलको ‘पल्केँ  तिम्रो मायामा’ सार्वजनिक

- May 5, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडाैं : गायक तथा संगीतकार  आशिष अविरलको ‘पल्केँ तिम्रो मायामा’ बोलको गीतको  म्युजिक भिडियो सार्वजनिक भएको छ।बुधबार आफ्नै युट्युब च्यानलमार्फत अविरलले गीत सार्वजनिक गरेका हुन् । एकनारायण  भण्डारीको  शब्द रहेको  यस गीतमा संगीत र संगीत संयोजन अविरलकै रहेको छ ।

अविरलले यस गीतलाई कम्पोजर भर्सनमा  गाएका  हुन् । गीतको ओरिजिनल गायक भने कमल किरण हुन्। विकास सुवेदीको  निर्देशन रहेको म्युजिक  भिडियोमा कलाकार पल शाह, आँचल शर्मा लगायतको अभिनय तथा नृत्य रहेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रतिक्रिया

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV