फुटवेयर म्यानुफ्याक्चरर्सको अध्यक्षमा घिमिरे निर्वाचित

- November 20, 2021 मा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाल फुटवेयर म्यानुफ्याक्चरर्स एसोसीएसनको अध्यक्षमा नानीराज घिमिरे निर्वाचित भएका छन् । एसोसीएसनको २० औ बार्षिक साधारण सभामा घिमिरेले ६९ मत ल्याई विजय भएका छन् भने उनका प्रतिद्वन्दी रामकृष्ण प्रसाईले ३४ मत प्राप्त गरेको थिए ।

उपाध्यक्षमा नवराज गौतम, रुद्र न्यौपाने र सुरज बञ्जाडे चयन भएका छन् । महासचिव पदमा ज्ञानेन्द्र प्रसाद दाहाल निर्वाचित भएका छन् । उनले प्रतिपक्षि ऋषीराज घिमिरेभन्दा ४१ मत बढि ल्याई महासचिवमा निर्वाचित भएका हुन् । संघको सदस्यमा क्रमशः राजन गौतम, अशोककुमार श्रेष्ठ, निर्मल भट्टराई, अनुप मानन्धर, केशरबहादुर प्रधान, फशपत शाह, त्रिलोक श्रेष्ठ, जीवन कुमार श्रेष्ठ र शंकरकुमार गौतम निर्वाचित भएका छन् ।

फुटवेयर म्यानुफ्याक्चरर्सको अध्यक्षमा प्रसाँई र घिमिरेको भिड्न्त


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रतिक्रिया

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV