फुटवेयर म्यानुफ्याक्चरर्सको अध्यक्षमा प्रसाँई र घिमिरेको भिड्न्त

- November 18, 2021 मा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाली जुत्ताचप्पल उत्पादकहरुको साझा संगठनको रुपमा रहेको फुटवेयर म्यानुफ्याक्चरर्स एसोसियसन अफ नेपालको १८ औं वार्षिक साधाण सभा कार्तिक ४ गते हुदै छ । सो साधारण सभाबाट नयाँ कार्य समिति चयन गर्ने भएकाले अहिले सो संगठनको नेतृत्व हत्याउन मैदानमा २ जना अध्यक्षका उम्मेदवार उत्रेका छन् ।

१७ औं साधारणसभाबाट कृष्णकुमार फुँयालले तत्कालिन अध्यक्ष रविनकुमार श्रेष्ठलाई हराउदै अध्यक्षमा विजय भएका थिए । भने अहिले पनि सो संगठनको अध्यक्षमा एशोसियसनकै पुर्वअध्यक्ष रामकृष्ण प्रसाई र उपाध्यक्ष नानीराज घिमिरेले उम्मेदबारी दिई आप्mनो प्रचारप्रसारलाई तीव्रता दिएका छन् । सो संगठनको निर्वाचन कार्य सूचि अनुसार कार्तिक २ गते साझसम्म उम्मेदबारी फिर्ता लिने समय भएकाले सो अबधिमा दुवै पक्षले उम्मेदबारी फिर्ता नलिएमा निर्वाचनको प्रकृयामा जाने महासचिवमा नवराज गौतमले बताएका छन् ।

भृकुटिमण्डपमा जुत्ताचप्पल मेला सूरु


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रतिक्रिया

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV