नेपाली निर्दशकको बलिउड चलचित्रको ट्रेलर सार्वजनिक

- November 1, 2021 मा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

नेपाली निर्दशक अनुप थापाको लेखन तथा निर्दशन रहेको बलिउड चलचित्र ‘ये मर्द बिचरा’ को ट्रेलर सार्वजनिक भएको छ। चलचित्र नवेम्बर १९  देखि भारत सहित अन्य केहि देशमा चलचित्र रिलिज हुदैछ। आफ्नो निर्दशनमा रहेको बलिउड चलचित्रलाई लिएर उत्साहित रहेको निर्देशक थापा बताउछन।  चलचित्रले पुरुष पात्रको समस्यालाई रमाइलो शैलीमा देखाउन खोजेको छ । कमेडी शैलीको चलचित्रमा वीरज राव ,मनुकृति पह्वा ,मनिक्क चौधरी ,सिमा पह्वा ,ब्रिजेंद्र कला  लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ। यस्तै शिवम अग्रवाल निर्माता रहेको चलचित्रमा शकिल ए खानको छायांकन ,सुन्दर पठुरीको सम्पादन ,गौरवको भीएफएक्स ,मजोजको कलर ,गीतान्जली भारतीको कस्टूम डिजाइन देख्न सकिन्छ। चलचित्रलाई टुइडिएट म्युजिकले बजारमा ल्याउदै छ ।

https://youtu.be/4oByPmfMxu4


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रतिक्रिया

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV