गायिका उषा मलाह ”सिम्रन“कोे ”मेरो सपना “ सार्वजनिक

- October 8, 2021 मा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाण्डौं । नेपाली सुगम संगीतमा राम्रो सम्भावना भएकी गायिका उषा मलाह ”सिम्रन“को स्वरमा रहेको ”मेरो सपना “ गीतको भिडियो सार्वजनिक भएको छ  । मानिसका मन भित्रका विचिन्न आरोह अवरोहलाई गीतमा समेटिएको छ । मन भित्रका सपनाहरु पुरा हुनेमा गायिका उषा आशावादी रहेकी छिन । उषा मलाह स्यमको शब्द तथा संगीतकार विकाश चौधरीको गीतमा संगीत र संजय हमालको एरेन्ज सो गीतमा रहेको छ । आकर्षक ढंगबाट निमार्ण गरिएको भिडियोलाई सुमन मगरले छायाँकन तथा सम्पादन गरेका छन । उषा मलाह ”सिम्रन“ स्वयले गीतमा फिचरिङ गरेकी छन । ”मेरो सपना “ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

https://www.youtube.com/embed/N1LRgzqMDXY


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रतिक्रिया

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV