आयो दशैं ! सार्वजनिक

- October 7, 2021 मा प्रकाशित

छिटो खबरको एउटै विकल्प

हिन्दु धर्मावलम्वीहरुको महानपर्व विजयादशमीलाई लक्षितगर्दै आयो दशैं बोलको गीत सार्वजनिक भएको छ ।गायककौशलराज खड्का तथागायिकाअनामिका चौलागईकोस्वरमा रहेको यस गीतको भिडियो सार्वजनिकभएको हो । विजयादशमीतथादिपावलीपर्वले भित्राएको उत्साह,उमङगतथा वेदनालाई गीतमा समावेश गरिएको छ । वरिष्ठ रंगपत्रकार तथागीतकार शान्तिप्रियकोशब्दरहेको यस गीतमादिपकशर्माले संगीत भरेका छन् भने राजेन्द्र वजगाईको संगीत संयोजन रहेको छ । निकै आकर्षक रुपमा प्रस्तुत गरिएको यस गीतको भिडियोमा केशव राजभट्टको निर्देशन, मुकेशहुमागाईँको छायाँकन, विनोद वमको सम्पादनतथा रंगसंयोजन रहेको छ भने अभिनेताश्रीदेव भट्टराई, दीपाशावि.सी, सन्तोष के.सी तथाझरना परियारको अभिनय रहेको छ । छायांछवि क्रियशनले निर्माण गरेको यस भिडियोलाई गीतकार शान्तिप्रियले निर्दिष्ट गरेका छन् ।

प्रतिक्रिया

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV