’यो मेरो दिल’को छायांकन नुवाकोटमा

- September 13, 2021 मा प्रकाशित

छिटो खबरको एउटै विकल्प

काठमाण्डौं । शंकर अधिकारी घायलको लेखन तथा निर्देशनमा निमार्ण भैरहेको नेपाली कथानक चलचित्र  ’यो मेरो दिल ’को छायांकन धमाधम नुवाकोट आसपास मा भैरहेको छ  । नेपाली कथानक चलचित्र  ’यो मेरो दिल ’को छायांकन धमाधम नुवाकोटमा सामाजिक परिवेशमा निमार्ण भइरहेको चलचित्रमा समाज भित्रका विभिन्न विकृति र कुरुतिलाई चलचित्रमा समावेश गरिएको छ  । प्रेमका आरोह र अवरोहलाई चलचित्रमा मुख्य रुपमा समेटिएको चलचित्रका निर्देशक शंकर अधिकारी घायलले बताए । चलचित्र मा राहुल जेटली ,  प्रीतिका शर्मा,बिबन तामाङ ,प्रवेस लिम्बू, प्रतिमा राई,रोशिल रोशिल, रेनु थापा, सुर्य तामाङ , दस बहादुर तामाङ ,पदम सुनार , गंगा कुवँरको अभिनय रहेको  छ । सुर्य बहादुर तामाङ को निर्माण ,बिबन तामाङ को सह निर्माण दस बहादुर तामाङ को कथा दिवस गुरुङ को छायांकन ,राजन महर्जन को नृत्य मदन न्यौपाने को श्रृङगार  रहेको छ । आगामी तिहारमा चलचित्रलाई प्रदर्शनमा ल्याउने निमार्ण पक्षले बताएको छ  ।

प्रतिक्रिया

 

 

 

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV