सरकारले संकलन गरेको कर असारको भेलमा बगाउदै आयो : चेम्बर अध्यक्ष मल्ल (भिडियो सहित)

- August 26, 2021 मा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

कठमाडौं । नेपाल चेम्बर अफ कमर्ससका अध्यक्ष राजेन्द्र मल्लले सरकारको नेतृत्व गर्नेले नीजि व्यवसायीसंग सुझाब लिने तर कार्यान्वयन भने खासै नगर्ने गरेको बताएका छन् । तीव्रखबर मिडिया ग्रुपद्वारा सञ्चालित तीव्रखबर टिभीसंगको कुराकानीमा अध्यक्ष मल्लले सो कुरा बताएका हुन । सरकारले कर संकलन गर्ने गरेको भएपनि सो कर असारको भेलमा लगेर बगाए झै भएको समेत बताएका छन् । बाँकी भिडियोमा ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रतिक्रिया

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV