पातले छाँगोमा सर्वसाधारणलाई प्रवेश निषेध

- July 7, 2021 मा प्रकाशित

छिटो खबरको एउटै विकल्प
पोखरा महानगरपालिका– १७ छोरेपाटनमा अवस्थित पर्यटकीयस्थल डेभिड फल्स (पातले छाँगो) मा कोरोना भाइरस न्यूनीकरण गर्न सरकारले जारी गरेको निषेधाज्ञा खुकुलो भए पनि सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको छ । तस्वीर : चन्द्रकला क्षेत्री/रासस

 

प्रतिक्रिया

 

 

 

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV