ओली र नेपालबीच बुढानिलकण्ठमा भेटवार्ता

- May 13, 2021 मा प्रकाशित

छिटो खबरको एउटै विकल्प

काठमाडौं । एमाले अध्यक्ष एवं कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली र असन्तुष्ट बरिष्ठ नेता माधव नेपालबीच बुढानिलकण्ठमा भेटवार्ता सुरु भएको छ । बिहीबार बिहान एमालेको स्थायी कमिटीले नेपाल सहित उनको समूहका ४ जना नेताको कारबाही फिर्ता लिएको थियो । राष्ट्रपतिले बहुमतको सरकार गठनका लागि दिएको समय सीमा आजै समाप्त हुँदैछ । त्यसअघि नै ओलीले नेपालसँग वार्ता गरेका हुन् ।

प्रतिक्रिया

 

 

 

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV