गायक सन्देश श्रेष्ठ मोडलिङ तर्फ

- April 17, 2021 मा प्रकाशित

छिटो खबरको एउटै विकल्प

काठमाडौं । मायामा, किन मौन, कालापनी, कोरोना कहर जस्ता थुप्रै गीत गाइसकेका सन्देश श्रेष्ठ अब मोडलिङ तर्फ पाइला चालेका छन । उनले लोकगायक नरबहादुर सिंह र जुनु रिजाल काफ्लेको स्वरमा रहेको पिपलु बरको नसम्झ मायाले मलाइ परको, बोलमा सृष्टि खड्कासंग स्क्रिन सेयर गरेकाछन । किरणबाबू पुनको शब्द संगीत रहेको सो गीतमा १०० भन्दा बडि कोरसलार्इ गोदावरी पार्क भिलेज रिसोर्ट र पानस पार्टी भेन्युमा साइमन राजबन्सीले नचाएका छन । उत्सव दाहलको सिनेमाटोग्राफी रहेको सो गीतलाई बिकास दाहलले सम्पादन गरेकाछन भने शंकर कोइराला र काजी लिम्बुले निर्देशन गरेका छन् । रिलिज भए लगतै दर्शकले अत्याधिक रुचाएको यो गित हाइलाइट नेपालमा हेर्न सकिने छ ।

प्रतिक्रिया

 

 

 

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV