न्यूराेडमा रहेकाे माेवाईल पसलमा छापा: १ कराेडभन्दाबढीकाे सेट बरामत

- February 21, 2021 मा प्रकाशित

काठमाडौं । अबैधरूपमा नेपाल माेवाईल सेट भित्राई आफुखुशी मूल्य निर्धारण गरेर उपभोक्ता ठगी गर्दै आएकाे न्यूराेडका माेवाईल पसलमा सरकारी निकायले छापा हानेकाे छ । अबैध रूपमा नेपाल भित्राई मंहगाे मुल्यका बिक्री गर्दै आएकाे न्यूराेडकाे ताम्राकार हाउसमा रहेकाे माेवाईल पसलबाट विना विलकाेे अबैध माेवाईल सेटहरू सरकारी निकायले छापामारि बरामत गरेकाे छ । न्यूराेडका व्यवसायीका अनुसार लामाे समयदेखि मंहगाेमा सेट बिक्रीवितरण गर्ने तर कर भने छली गर्दै आएकाे समाचार तीब्रखरब डटकमले प्रकाशन गरेपछि साे क्षेत्रमा छापा मारेकाे थियाे । यश सम्बन्धमाा थप विवरण प्राप्त हुन बाँकी रहेकाे छ ।  http://www.tibrakhabar.com.np/?p=188445      http://www.tibrakhabar.com.np/?p=188392

प्रतिक्रिया