सडकमा आएर हेर्न केपी ओलीलाई निम्ता :- झलनाथ खनाल

- January 23, 2021 मा प्रकाशित

 नेपाल कम्युनिष्ट पाटि (नेकपा) प्रचण्ड–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिँदै नेकपामा को आधिकारिक हो सडकमा आएर हेर्न आग्रह गरेका छन् ।

काठमाडौंमा शक्ति प्रदर्शनलाई सम्बोधन गर्दै वरिष्ठ नेता खनालले भने, ‘कुन पार्टी आधिकारिक हो ? सडकमा आएर हेर्न केपी ओलीलाई निम्ता गर्न चाहन्छु ।’

ओलीले घुँडा टेक्नुको विकल्प नभएको वरिष्ठ नेता खनालले बताए ।नेपाल पत्रबाट

प्रतिक्रिया