साउदी अरबमा सुप समाज प्रतिष्ठान गठन

- December 8, 2020 मा प्रकाशित

काठमाडौं । सुदुरपस्चिमेलीहरुलाई एक आपसमा जोडेर परिचित गराउने उद्देश्यले भौगोलिक दृष्टिकोणले साउदी अरबलाई कर्मथलो बनाएर यत्रतत्र छरिएर बस्दै आएका नेपालीहरुले सुदुरपश्चिम समाज प्रतिष्ठान गठन गरिएको छ । साउदीमा सुदुरपस्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समिति तदर्थ समिति सदस्य तथा केन्द्रिय सदस्य जगदीश नाथको संयोजकत्वमा बसेको बैठकबाट साउदी अरेबियामा तदर्थ समितिको बैठक सम्पन्न समेत भएको छ। भारतबाट अन्तरास्ट्रिय सुदुरपस्चिमेली नेपाली समाजका कोषाध्यक्ष भुवनप्रसाद भट्ट मलेसियाबाट अन्तर्राष्ट्रिय समिति प्रचारप्रसार प्रमुख दिनेश खड्का (खप्तडी) बहराइनबाट सुप समाजका अध्यक्ष इन्द्रबहादुर बिष्टलगायत साउदी अरेबियालाई कर्मथलो बनाएर लामो समय देखी सामाजिक कार्यमा संलग्न जगदीश नाथ, खेमराज भट्ट, पदम महत, चक्र मल्ल, रामबहादुर बिष्ट, रामबहादुर रोकाया, अर्जुन सिंह माल, आर जे पन्त, केशव सिंह धामीहरुको विशेष सल्लाह सुझाव अनुसार सुदुरपस्चिमेली नेपाली समाज साउदी अरबको तदर्थ समिति गठन प्रक्रिया सम्पन्न भएको हो । साउदी अरेबिया मा दुःख कष्ट भोगिरहेका सुदुरपस्चिमेली दाजुभाई तथा दिदीबहिनीहरुको शीतल छहारी बन्न सफल हुने दाबी गरिएको छ । सुदुरपस्चिमेली नेपाली समाजले स्वदेशमा पनि दुख कष्ट भोगिरहेका गरिब, निमुखा, बेसहारा जनताहरुको टेक्ने लौरो बन्नेछ, सहारा बन्नेछ ।

साउदी अरब राष्ट्रिय तदर्थ समिति
संयोजक: जगदीश नाथ
महासचिव: केशव सिंह
सचिव: राजेन्द्र पन्त
सहसचिव:अर्जुन सिंह माल
आर्थिक संयोजक: रामबहादुर रोकाया
आर्थिक उपसंयोजक: रामबहादुर बिष्टत
सदस्य: दिपक बोगटी
सदस्य: पदम राज भट्ट
सदस्य: हुकुम छेदाल
सदस्य: दिपकबहादुर सिंह
सदस्य: बिष्णु तमोली
सदस्य:टेकबहादुर बोगटी
सदस्य: रबिन राई
सदस्य: जगदीश राम लुहार
सदस्य: हिक्मत बहादुर बोहरा
सदस्य : चेतराज भट्ट
सदस्य: बिरबहादुर सार्की
सदस्य: रोहित पाली
सदस्य: जितबहादुर महरा
सदस्य: श्री दिपेन्द्र शाह
सदस्य: बसन्त बम
सदस्य: धनबहादुर नाथ
सदस्य: हरि ओझा
सदस्य :  बाबु रिजाल
सदस्य :  राम सिंह धामी
सदस्य :  जनक राम लुहार
सदस्य : गणेश रोकाय
सदस्य : दिपक साउद
सदस्य : हुकुम क्षेत्री
सदस्य : लक्षमण नाथ
सदस्य : बलराम घिमिरे
सदस्य : पदम बोगटी
सदस्य : जनक गिरी
सदस्य : चक्र मल्ल
सदस्य : करन ओड
सदस्य : प्रेम गिरी
सदस्य :बसन्त भट्ट
सदस्य : भरत कुँवर
सदस्य : मदन राज सार्की
सदस्य : भुवन पार्की
सदस्य : सुरेश लुहार
सदस्य : मिलन लुहार
सदस्य : हुकुम क्षेत्री
सदस्य : प्रदीप नाथ
सदस्य : केशव सिंह धामी

सल्लाहकार समिति
प्रमुख सल्लाहकार : खेम राज भट्ट
बरिष्ठ सल्लाहकार : पदम महता
सल्लाहकार : चक्र मल्ल
सल्लाहकार : गोपाल बोहरा
सल्लाहकार : गोबिन्द सिंह
सल्लाहकार : बिष्णु बिष्ट

प्रतिक्रिया