मेलिना राईको ”माई बेनी मेलैमा ” भिडियो सहित ।

- November 10, 2020 मा प्रकाशित

काठमाण्डौं,  गायिका मेलिना राई र गायक संगम शेर्मा लिम्वुको आवाजमा रहेको ”माई बेनी मेलैमा ”गीतको भिडियो लिम्दुमी क्रियसन मार्फत सार्वजनिक भएको छ ।

पुर्वेली लोक भाकामा आधारित गीत बाट सर्वाधिक चर्चामा रहेका डि आर अटुको शब्द तथा संगीत गीतमा रहेको छ ।

बुद्ध थापाको छायाँकन , विकाश धमलाको सम्पादन तथा दिनेश माङबुको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा उमेश राई फुलन्देकी आमा , सन्ध्या बुढा , निरान्जली लामा र विशाल सिनेहाङको अभिनय रहेको छ ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

<iframe width=”100%” height=”315″ src=”https://www.youtube.com/embed/o3XHaqkzsuI

प्रतिक्रिया