नेपालमा संक्रमितको संख्या १ लाख २१ हजार नाघ्योेे, आज थपिए कोरोनाका ३७४९ संक्रमित,

- October 15, 2020 मा प्रकाशित

काठमाडौँ, असोज २९ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ३७४९ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२१७४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन्  । साभार

प्रतिक्रिया