गायिका शान्ति श्री परियारलाई पहिलो गासमै ढुंगा

- October 8, 2020 मा प्रकाशित

काठमाण्डौं, चर्चित लोक गायिका शान्ति श्री परियार र ऋषिराम खड्काको गित ‘ढुंगा लाग्यो पहिलो गासैमा’ सार्वजनिक भएको छ ।
माया पिरतीमा पारिवारिक बाधा आईपरेपछि सृजना हुने परिस्थितिको कथामा केन्द्रित उक्त गितमा शब्द लय ऋषिराम खड्काको रहेको छ । भने स्वर स्वयं खड्का र शान्ति श्री परियारले दिएका छन् ।
प्रिन्शा इन्टरटेन मार्फत भर्खरै बजारमा आएको उक्त गितको फिचरिङ मोडल आयुष्मा कार्की र ऋषिराम खड्काले गरेका छन । मदन खड्काको निर्देशनमा बनेको म्युजिक भिडियोको छायांकन हरिस महराले गरेका हुन् ।
तरंग डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गितको मिक्सिंग गायक तथा मोडल जय देवकोटा र रामदीप राम्जालीले गरेका थिए ।
<strong>भिडियो यहाँ हेर्नुस: </strong>
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/1hXZ1nddNzA?controls=0” f

प्रतिक्रिया