सिंगर तालमै महोत्सव

- October 4, 2019 मा प्रकाशित

छिटो खबरको एउटै विकल्प

मनाङ,१७ असोज, मनाङ केही समय अघि मात्र पत्ता लागेको मनाङको पाँच हजार दूई मिटर उचाइमा रहेको सिंगर तालमै महोत्सव सम्पन्न भएको छ । जापानिज नाम  कजिन सारा तालको संरक्षण, र प्रचारप्रसारका लागि चामे गाउँपालिकाले तालमै महोत्सव सम्पन्न गरेको थियो । साभार

प्रतिक्रिया

 

 

 

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV